DIGIPAY- LOCAL BUSINESS PARTNERSHIP

Invest In Future Of Money Technology

नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको इजाजत प्राप्त संस्था डिजी पे प्रा.लि. को  नया योजना Digipay Franchise मा आबद्ध, हुनुहोस समृद्दीको साथी बन्नुहोस

Previous
Next

What is Digipay Franchise?

नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको इजाजत प्राप्त संस्था डिजी पे प्रा.लि. ले आफ्नो पहुँच मुलुकका दूरदराज गाउँसम्म विस्तार गर्न, सर्वसाधारणलाई अझै बढी विद्युतीय भुक्तानी सम्बन्धी कार्यका साथै ज्ञान बढाउन र आफ्नो सेवा तथा सुविधाहरू अझ प्रभावकारी बनाउन’डिजी पे फ्रान्चाइज’ मार्फत ‘स्थानीय बिजनेस पार्टनरसिप’ योजना हो |

नेपालमा चलिरहेका फ्रान्चाइजीहरूमध्ये याे पहिलो र एकमात्र डिजिटल मोडलमा आधारित नाैलाे फ्रान्चाइज प्लेटफर्म हो। कराेडाैंकाे लगानीमा निर्मित डिजी पे एप, फ्रान्चाइजी लिनेले कम्पनीबाट उपलब्ध पूर्णव्यापारिक याेजना लागू गरी सहज तरिकाले मनग्गे आम्दानी गर्न सक्नेछन्। कम्पनीद्वारा प्रक्षेपित न्यूनतम लक्ष्य प्राप्त गर्दा पनि मासिक ४ देखि ५ लाख रुपैयाँसम्म कमाउन सकिने छ।

किन franchise?

प्राविधिक दक्षता आवश्यक नपर्ने

प्राविधिक कार्य तथा सहयोग डिजी पेले गर्ने भएकाले लोकल बिजनेस पार्टनरलाई धेरै प्राविधिक दक्षता आवश्यक पर्दैन

पूर्णपरीक्षित तथा प्रमाणित प्रणाली

डिजी पे एप एक अन्तर्राष्ट्रिय सुरक्षित मापदण्डमा निर्माण गरिएको पूर्णपरीक्षित तथा प्रमाणित प्रणाली हो जो एक लाखभन्दा बढी ग्राहकले प्रयोग गरिरहेका छन्

निर्धारित भौगोलिक क्षेत्र

यो फ्रेन्चाइज योजना व्यवसाय तथा जनसंख्याका आधारमा कम्पनीले तय गरेअनुसार निर्धारित भौगोलिक क्षेत्रमा मात्र वितरण गरिने छ

न्यूनतम लगानीमा आबद्ध हुन सकिने

करोडौं लागतमा निर्मित यस डिजी पे एपमा तपाईंले न्यूनतम लगानीमा आबद्ध भई बजार विस्तार तथा व्यवसाय गर्ने सुवर्ण अवसर पाउन सक्नुहुन्छ

२४ घन्टा प्रभावकारी नेटवर्क तथा सहयोग

डिजी पेले आफ्ना फ्रान्चाइज तथा ग्राहकहरूमा आइपर्ने समस्या समाधान गर्न आफ्नो प्रभावकारी नेटवर्क तथा सहयोग २४ घन्टा प्रदान गर्ने छ

निर्देशित तथा व्यावसायिकता योजना

व्यावसायिक लक्ष्य तथा सफलता हासिल गर्न कम्पनीले निर्देशित तथा व्यावसायिकता योजना उपलब्ध गराउने छ साथै त्यसको निगरानी गरी उपलब्ध साधनस्रोतबाट उच्चतम प्रतिफल प्राप्त गर्न मद्दत गर्ने छ

विशेष तथा भिन्न अम्दानीको स्रोत

डिजी पे यस लोकल बिजनेस पार्टनरसिप योजनामा लागि एकदमै नौलो तथा भरपर्दो अनि विशेष तथा भिन्न अम्दानीको स्रोत लिएर आएको छ जुन बजारमा प्रमाणित भइसकेको छ

एक वर्ष + मा लगानीको प्रतिफल

यस योजनाअन्तर्गत कम्पनीले गरेको न्यूनतम प्रक्षेपणमा पनि लगानीको प्रतिफल एक वर्ष प्लसमा प्राप्त गर्न सकिने मूल्यांकन गरिएको छ

कम जोखिम उच्च मुनाफा

डिजी पेको लोकल बिजनेस पार्टनरसिप योजनामा आबद्ध भई कम जोखिममा उच्च मुनाफा प्राप्त गर्न सकिने यो सुनौलो अवसर हो

सामाजिक तथा व्यावसायिक सम्मान

डिजी पेसँग आबद्ध हुने लोकल बिजनेस पार्टनरले समाजमा पहिचान र व्यावसायिक फाइदा तथा सम्मान प्राप्त गर्न सक्नेछन्

सीमित फ्रान्चाइज वितरण

डिजी पेको यस फ्रान्चाइज योजना एक नितान्त भौगोलिक सीमित क्षेत्रमा केन्द्रित साथै गुणस्तरमा जोड दिने प्रणाली भएकाले यो फ्रान्चाइज केवल सीमित लोकल बिजनेस पार्टनरहरूलाई मात्र वितरण गरिने छ

बि 2 बि तथा बि 2 सी मोडल

डिजी पेको यस फ्रान्चाइज योजनामा आबद्ध हुने लोकल बिजनेस पार्टनरले बि 2 बि तथा बि 2 सी मोडलबाट पनि आम्दानी गर्न सक्ने छन् |

Numbers Speaks Louder than words

0 +
User Base
0 +
Vendors
0 +
Revenue Model

FAQ

प्राविधिक कार्य तथा सहयोग डिजी पेले गर्ने भएकाले लोकल बिजनेस पार्टनरलाई धेरै प्राविधिक दक्षता आवश्यक पर्दैन।

डिजी पे एप एक अन्तर्राष्ट्रिय सुरक्षित मापदण्डमा निर्माण गरिएको पूर्णपरीक्षित तथा प्रमाणित प्रणाली हो जो एक लाखभन्दा बढी ग्राहकले प्रयोग गरिरहेका छन्।

यो फ्रेन्चाइज योजना व्यवसाय तथा जनसंख्याका आधारमा कम्पनीले तय गरेअनुसार निर्धारित भौगोलिक क्षेत्रमा मात्र वितरण गरिने छ।

डिजी पेले आफ्ना फ्रान्चाइज तथा ग्राहकहरूमा आइपर्ने समस्या समाधान गर्न आफ्नो प्रभावकारी नेटवर्क तथा सहयोग २४ घन्टा प्रदान गर्ने छ

व्यावसायिक लक्ष्य तथा सफलता हासिल गर्न कम्पनीले निर्देशित तथा व्यावसायिकता योजना उपलब्ध गराउने छ साथै त्यसको निगरानी गरी उपलब्ध साधनस्रोतबाट उच्चतम प्रतिफल प्राप्त गर्न मद्दत गर्ने छ।

डिजी पे यस लोकल बिजनेस पार्टनरसिप योजनाका लागि एकदमै नौलो तथा भरपर्दो अनि विशेष तथा भिन्न अम्दानीको स्रोत लिएर आएको छ जुन बजारमा प्रमाणित भइसकेको छ।

डिजी पेको लोकल बिजनेस पार्टनरसिप योजनामा आबद्ध भई कम जोखिममा उच्च मुनाफा प्राप्त गर्न सकिने यो सुनौलो अवसर हो।

Safe and secure investment

Start your journey in era of DIGItal PAYment eco-system with minimum investment and higher return only with DIGIPAY- Local Business Partnership.

Why wait?

know More with videos

Know more With Our blogs