DIGIPAY- LOCAL BUSINESS PARTNERSHIP
Invest In Future Of Money Technology
नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको इजाजत प्राप्त संस्था डिजी पे प्रा.लि. को नया योजना Digipay Franchise मा आबद्ध, हुनुहोस समृद्दीको साथी बन्नुहोस
What is Digipay Franchise?
नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको इजाजत प्राप्त संस्था डिजी पे प्रा.लि. ले आफ्नो पहुँच मुलुकका दूरदराज गाउँसम्म विस्तार गर्न, सर्वसाधारणलाई अझै बढी विद्युतीय भुक्तानी सम्बन्धी कार्यका साथै ज्ञान बढाउन र आफ्नो सेवा तथा सुविधाहरू अझ प्रभावकारी बनाउन’डिजी पे फ्रान्चाइज’ मार्फत ‘स्थानीय बिजनेस पार्टनरसिप’ योजना हो |
नेपालमा चलिरहेका फ्रान्चाइजीहरूमध्ये याे पहिलो र एकमात्र डिजिटल मोडलमा आधारित नाैलाे फ्रान्चाइज प्लेटफर्म हो। कराेडाैंकाे लगानीमा निर्मित डिजी पे एप, फ्रान्चाइजी लिनेले कम्पनीबाट उपलब्ध पूर्णव्यापारिक याेजना लागू गरी सहज तरिकाले मनग्गे आम्दानी गर्न सक्नेछन्। कम्पनीद्वारा प्रक्षेपित न्यूनतम लक्ष्य प्राप्त गर्दा पनि मासिक ४ देखि ५ लाख रुपैयाँसम्म कमाउन सकिने छ।
किन franchise?
प्राविधिक दक्षता आवश्यक नपर्ने
पूर्णपरीक्षित तथा प्रमाणित प्रणाली
निर्धारित भौगोलिक क्षेत्र
न्यूनतम लगानीमा आबद्ध हुन सकिने
२४ घन्टा प्रभावकारी नेटवर्क तथा सहयोग
निर्देशित तथा व्यावसायिकता योजना
विशेष तथा भिन्न अम्दानीको स्रोत
एक वर्ष + मा लगानीको प्रतिफल
कम जोखिम उच्च मुनाफा
सामाजिक तथा व्यावसायिक सम्मान
सीमित फ्रान्चाइज वितरण
बि 2 बि तथा बि 2 सी मोडल
Numbers Speaks Louder than words
FAQ
प्राविधिक कार्य तथा सहयोग डिजी पेले गर्ने भएकाले लोकल बिजनेस पार्टनरलाई धेरै प्राविधिक दक्षता आवश्यक पर्दैन।
डिजी पे एप एक अन्तर्राष्ट्रिय सुरक्षित मापदण्डमा निर्माण गरिएको पूर्णपरीक्षित तथा प्रमाणित प्रणाली हो जो एक लाखभन्दा बढी ग्राहकले प्रयोग गरिरहेका छन्।
यो फ्रेन्चाइज योजना व्यवसाय तथा जनसंख्याका आधारमा कम्पनीले तय गरेअनुसार निर्धारित भौगोलिक क्षेत्रमा मात्र वितरण गरिने छ।
डिजी पेले आफ्ना फ्रान्चाइज तथा ग्राहकहरूमा आइपर्ने समस्या समाधान गर्न आफ्नो प्रभावकारी नेटवर्क तथा सहयोग २४ घन्टा प्रदान गर्ने छ
व्यावसायिक लक्ष्य तथा सफलता हासिल गर्न कम्पनीले निर्देशित तथा व्यावसायिकता योजना उपलब्ध गराउने छ साथै त्यसको निगरानी गरी उपलब्ध साधनस्रोतबाट उच्चतम प्रतिफल प्राप्त गर्न मद्दत गर्ने छ।
डिजी पे यस लोकल बिजनेस पार्टनरसिप योजनाका लागि एकदमै नौलो तथा भरपर्दो अनि विशेष तथा भिन्न अम्दानीको स्रोत लिएर आएको छ जुन बजारमा प्रमाणित भइसकेको छ।
डिजी पेको लोकल बिजनेस पार्टनरसिप योजनामा आबद्ध भई कम जोखिममा उच्च मुनाफा प्राप्त गर्न सकिने यो सुनौलो अवसर हो।
Safe and secure investment
Start your journey in era of DIGItal PAYment eco-system with minimum investment and higher return only with DIGIPAY- Local Business Partnership.
Why wait?